logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • अर्जेन्टिनाको जीतमा मार्टिनेज निर्णायक

    1.1KShares
    अर्जेन्टिनाको जीतमा मार्टिनेज निर्णायक

    काठमाडौं । इमिलियानो मार्टिनेजले दोस्रो हाफमा गरेको गोल निर्णायक बनेपछि अर्जेन्टिनाले फिफा विश्वकप २०२६ छनोटमा पेरुविरुद्ध १–० को जित निकालेको छ ।

    बुधबार बिहान घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनालाई तीन अंक दिलाउन मार्टिनेजले ५५औँ मिनेटमा निर्णायक गोल गरे । यो गोलसँगै मार्टिनेज अर्जेन्टिनाबाट पाँचौँ सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । उनले अर्जेन्टिनाबाट ३२ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।
    जितसँगै तीन अंक जोडेको अर्जेन्टिना तालिकाको शीर्ष स्थानमा छ । अर्जेन्टिनाले १२ खेलबाट २५ अंक जोडेको छ । समान खेलबाट सात अंक जोडेको पेरु भने तालिकाको पुछारमा छ ।



    फास्ट न्युज    
  • २०८१ मंसिर ६, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट