काठमाडौं । प्रतिनिधि सभाको बैठक चलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गृहमन्त्री सुधन गुरुङलाई बोलाएर कुराकानी गरेका छन्।
सोमबार संघीय संसद् भवनको बहुउद्देश्यीय हलको करिडोरमा सभापति लामिछाने र गृहमन्त्री गुरुङबीच कुराकानी भएको हो। उनीहरूबीच करिब १५ मिनेट कुराकानी भएको छ।
त्यसका क्रममा दुवै जना गम्भीर देखिएका थिए। कुराकानीपछि दुवै जना संसद् बैठकमा सहभागी भएका थिए।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया