logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • संसद् बैठक चल्दै गर्दा रवि र सुधनबीच १५ मिनेट कुराकानी

    985Shares
    संसद् बैठक चल्दै गर्दा रवि र सुधनबीच १५ मिनेट कुराकानी

    काठमाडौं । प्रतिनिधि सभाको बैठक चलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गृहमन्त्री सुधन गुरुङलाई बोलाएर कुराकानी गरेका छन्।

    सोमबार संघीय संसद् भवनको बहुउद्देश्यीय हलको करिडोरमा सभापति लामिछाने र गृहमन्त्री गुरुङबीच कुराकानी भएको हो। उनीहरूबीच करिब १५ मिनेट कुराकानी भएको छ।

    त्यसका क्रममा दुवै जना गम्भीर देखिएका थिए। कुराकानीपछि दुवै जना संसद् बैठकमा सहभागी भएका थिए।

     



    फास्ट न्युज    
  • २०८२ चैत्र २३, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट