logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • २०८३ बैशाख ११ शुक्रबार
  • आजदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटिँदै

    1.1KShares
    आजदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटिँदै

    काठमाडौँ । सरकारले चालू वर्षको लागि निर्धारण गरेको कार्यालय समय अनुसार आजदेखि कार्यालय समय घट्ने भएको छ ।कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ ।

    अन्य समयमा भने बेलुकी ५ बजेसम्म कार्यालय समय रहँदै आएको छ ।शुक्रबारको दिन भने दिउँसो ३ बजेको समय यथावत् रहनेछ ।



    फास्ट न्युज    
  • २०८२ कार्तिक १६, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार