logo

२०८३ श्रावण १८ सोमबार

logo
  • २०८३ श्रावण १८ सोमबार
  • मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ

    754Shares
    मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ

    काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन्।

    उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले आइतबार राति उनलाई भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको हो।

    प्रसाईं यसअघि पनि विभिन्न आरोपमा पटक–पटक पक्राउ पर्दै आएका छन्। प्रहरीले यसपटक पक्राउको कारणबारे विस्तृत विवरण भने सार्वजनिक गरेको छैन। पक्राउसँग सम्बन्धित थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ।



    फास्ट न्युज    
  • २०८३ श्रावण १८, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट