logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • प्रधानमन्त्री ओलीद्धारा सत्तारुढ दलको बैठक बोलाइयो

    850Shares
    प्रधानमन्त्री ओलीद्धारा सत्तारुढ दलको बैठक बोलाइयो

    काठमाडौं । सत्ता पक्षका राजनीतिक दलहरूको बैठक सोमबार बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले सो बैठक बोलाएका हुन् ।

    प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार बैठक सोमबार साँझ ५ बजे बालुवाटारमा बस्नेगरी बोलाइएको छ ।
    माघ १८ गतेबाट संसद्को हिउँदे अधिवेशन सुरु हुँदै गर्दा यो बैठक बोलाइएको हो ।
    बैठकमा आसन्न हिउँदे अधिवेशन,अधिवेशनमा पेस गरिने विधेयक र सरकारका काम कारबाहीबारे छलफल हुनेछ ।



    फास्ट न्युज    
  • २०८१ माघ १४, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार