logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • बकर ईद अर्थात् इदुल जोहाकाे राैनक यस्ताे (फाेटाे फिचर)

    1.3KShares
    बकर ईद अर्थात् इदुल जोहाकाे राैनक यस्ताे (फाेटाे फिचर)

    काठमाण्डौ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ ।

    मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् ।

    बकर इदका अवसरमा शनिबार नेपालगन्जस्थित विपी चोकमा प्रार्थना गर्दै मुस्लिम धर्मावलम्बी । तस्बिर: युवराज पाण्डे / रासस



    फास्ट न्युज    
  • २०८२ जेष्ठ २४, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट