logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • मानवअधिकार एलाइन्सको अधिवेशन आजबाट

    988Shares
    मानवअधिकार एलाइन्सको अधिवेशन आजबाट

    काठमाडौं ।मानवअधिकार एलाइन्सको छैटौँ महाधिवेशन बुधबारदेखि सुरु हुँदैछ ।
    महाधिवेशनको प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय भएको एलाइन्सका इन्चार्ज विष्णु रिजालले जानकारी दिए ।
    एमालेका २३ जनसंगठनमध्येको एक मानव अधिकार एलाइन्सको बिहीबारसम्म चल्ने अधिवेशनमा मानवअधिकार र सामाजिक न्यायको क्षेत्रमा काम गरिरहेका नागरिक संस्थाहरू र सामुदायिक संगठनकासाथै ४ सय प्रतिनिधिहरू सहभागी हुने रिजालको भनाइ छ । संगठनको अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन २१, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट