logo

२०८२ जेष्ठ ४ शनिबार

logo
  • शनिबार, ४ जेष्ठ २०८२
  • गोरखाबाट काठमाडौंका लागि छुटेको बस सम्पर्कविहीन

    गोरखाबाट काठमाडौंका लागि छुटेको बस सम्पर्कविहीन

    1.1K
    SHARES
    गोरखाबाट काठमाडौंका लागि छुटेको बस सम्पर्कविहीन

    गोरखा ।गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको  यात्रुवाहक बस सम्पर्कविहीन भएको छ। शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस अहिलेसम्म पनि सम्पर्कमा नआएको बताइएको छ।



    गोरखा दरौदी यातायात प्रालिका अध्यक्ष नारायण खत्रीका अनुसार राति १० बजेसम्म खानिखोलासम्म सम्पर्कमा रहे पनि त्यसपछि कोही कसैसँग सम्पर्क भएको छैन । उक्त बसमा कति यात्रु थिए भन्नेबारे पनि यकिन भएको छैन।


    फास्ट न्युज
  • आइतबार, १३ असोज २०८१
  • सम्बन्धित समाचार