logo

२०८३ भाद्र १० बुधबार

logo
  • २०८३ भाद्र १० बुधबार
  • रसुवा बाढीमा मृत्यु हुनेको संख्या ७२ पुग्यो, चितवनमा मात्रै २८ शव फेला

    733Shares
    रसुवा बाढीमा मृत्यु हुनेको संख्या ७२ पुग्यो, चितवनमा मात्रै २८ शव फेला

    काठमाडौं । रसुवा बाढीका कारण मृत्यु हुनेको संख्या ७२ पुगेको पुष्टि भएको छ।

    सशस्त्र प्रहरी बल नेपालका अनुसार बाढीका कारण हालसम्म ७२ जनाको मृत्यु पुष्टि भएको हो।

    सशस्त्र प्रहरीको तथ्यांकअनुसार सबैभन्दा बढी चितवनमा २८ जनाको शव फेला परेको छ। तीमध्ये पाँच जना महिला, १३ जना पुरुष र १० जनाको लैंगिक पहिचान खुल्न सकेको छैन।

    त्यस्तै, धादिङमा १८ जनाको शव फेला परेको छ। धादिङमा फेला परेका शवमध्ये ११ जना महिला, पाँच जना पुरुष र दुई जनाको लैंगिक पहिचान खुल्न नसकेको सशस्त्र प्रहरीले जनाएको छ।



    फास्ट न्युज    
  • २०८३ भाद्र १०, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट