logo

२०८२ कार्तिक २६ मंगलबार

logo
  • २०८२ कार्तिक २६
  • काठमाडौंको बत्तिसपुतलीमा एक युवकको हत्या, ४ जना पक्राउ

    820Shares
    काठमाडौंको बत्तिसपुतलीमा एक युवकको हत्या, ४ जना पक्राउ

    काठमाडौं। काठमाडौंको बत्तिसपुतलीमा शनिबार साँझ एक युवकको हत्या भएको छ। मोरङ घर भई बत्तिसपुतली बस्दै आएका २४ वर्षीय शम्भु धिमालको कुमारी टोलमा हत्या भएको हो ।

    दुई समूहबीच झडप भएको थियो । आक्रमणपछि गम्भीर घाइते भएका धिमाल लाई तत्कालै केएमसी लगिएपनि पछि मृत्यु भएको काठमाडौं प्रहरी परिसर प्रमुख बसन्त रजौरेले जानकारी दिए। प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ।

    उनका अनुसार घटना आपसी विवादको कारण हुन सक्छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । धिमालको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षणका लागि राखिएको छ ।

     



    फास्ट न्युज    
  • २०८१ बैशाख ३०, आईतवार ०३:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार