logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • गृहमन्त्रीको राजीनामा माग्दै दलमर्दन नेतृत्वको संयुक्त नागरिक पार्टी सडकमा

    1.1KShares
    गृहमन्त्रीको राजीनामा माग्दै दलमर्दन नेतृत्वको संयुक्त नागरिक पार्टी सडकमा

    काठमाडौं । धार्मिक अल्पसंख्यकमाथि राज्यले ज्यादती गरेको भन्दै संयुक्त नागरिक पार्टी विरोधमा उत्रिएको छ । सो पार्टीका अध्यक्ष दलमर्दन कामीको नेतृत्वमा रहेको एक समूहले बुधबार माइतीघर मण्डलास्थित विस्तारित सडकखण्डमा प्रदर्शन गरेको हो । त्यसक्रममा प्रदर्शनकारीले चैत २५ गते गृह मन्त्रालयले जारी गरेको परिपत्र खारेज गर्न माग गर्दै सरकार र गृहमन्त्रीविरुद्ध चर्को नाराबाजी गरे ।

    प्रदर्शनकारीहरुले ‘धारा २६ ले के भन्छ ? धार्मिक स्वतन्त्रता ले भन्छ, तानाशाही गृहमन्त्री राजीनामा दे, निरंकुश परिपत्र फिर्ता लेउ, सर्वजातीय समावेसी सामाजिक लोकतन्त्र जिन्दावाद, धर्म निरपेक्षताको मर्म कायम गर, राज्य आतंक चाहिंदैन, आस्थामा हस्तक्षप गर्न पाइँदैन’ जस्ता नारा लगाएका थिए ।



    फास्ट न्युज    
  • २०८१ बैशाख ५, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार