logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • काठमाडौँको दरबारमार्ग क्षेत्रमा रहेको एक होटलमा आगलागी

    931Shares
    काठमाडौँको दरबारमार्ग क्षेत्रमा रहेको एक होटलमा आगलागी

    काठमाडौं – काठमाडौँको दरबारमार्ग क्षेत्रमा रहेको एक होटलमा आगलागी भएको छ।

    बिहीबार बिहान क्लबको बोर्ड सर्किट भएर आगलागी भएको हो । आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी तथा काठमाडौँ महानगरपालिकाका चार दमकल आगलागी नियन्त्रणका लागि प्रयोग गरिएका थिए । दमकल र सुरक्षाकर्मीको सक्रिय प्रयासपछि आगो नियन्त्रणमा लिइएकाे थियाे।



    फास्ट न्युज    
  • २०८२ माघ १५, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट