logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • थापाथली सुकुम्बासी बस्तीमा बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति

    709Shares
    थापाथली सुकुम्बासी बस्तीमा बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति

    काठमाडौँ । सरकारले आज ३ ठाउँको सुकुम्बासी हटाउँदैछ । केहीदिनदेखि गरेको तयारी अनुसार, सुकुम्बासी बस्ती खाली गराउन लागिएको हो । शनिबार बिहानदेखि बस्ती खाली गराउने अभियान अन्तर्गत पहिलो चरणमा थापाथलीमा तयारी भइरहेको छ ।

    स्थानीयको अवरोध हुन सक्ने अनुमान गर्दै सरकारले ठूलो मात्रामा बिहानैबाट सुरक्षाकर्मी परिचालन गरेको छ । यहाँ १ सय ४५ घरधुरी छन् २०६४ सालदेखि उनीहरु बस्तीमा टहरो बनाएर बसिरहेका थिए ।



    फास्ट न्युज    
  • २०८३ बैशाख १२, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट