logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • जेनजी प्रदर्शन अपडेटः १९ प्रदर्शनकारीको मृत्यु, ३ सय ४७ को उपचार हुँदै

    1.1KShares
    जेनजी प्रदर्शन अपडेटः १९ प्रदर्शनकारीको मृत्यु, ३ सय ४७ को उपचार हुँदै

    काठमाडौं । सोमबार जेनजीहरूको प्रदर्शनबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो ।

    त्यस्तै, देशभर विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइते उपचाररत छन् । काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८२ भाद्र २३, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार