logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • चितवनमा नितेस साहको अध्यक्षतामा आईटी आर्मीको जिल्ला कमिटी गठन

    958Shares
    चितवनमा नितेस साहको अध्यक्षतामा आईटी आर्मीको जिल्ला कमिटी गठन

    चितवन । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मी चितवन जिल्ला कमिटी गठन भएको छ । नितेशकुमार साहको अध्यक्षतामा १ सय ११ सदस्यीय चितवन जिल्ला कमिटी गठन भएको हो ।

    कमिटीको उपाध्यक्षमा आदम अन्सारी, सुनिलकुमार मेहरा, मुकेश चौधरी सचिवमा निरञ्जनकुमार यादव सहसचिवमा सुनिलकुमार यादव, नौसाद अन्सारी र कोषाध्यक्षमा सरिता साह रहेको आईटी आर्मीका संगठन बिभाग प्रमुख आर्या पाण्डेले जनाएका छन् ।

    आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साह र महासचिव नरेश तुरहाले जारी आज जारी गरेको बिज्ञप्ती अनुसार सदस्यहरुमा सन्तुकुमार साह, कार्तिक गुरुङ, पिन्टु कुमार यादव, कन्हैयाकुमार यादव, आयुष चौधरी, रञ्जित सिंह, मन्दीप साह, लभ यादव, सत्यम जयसवाल, भारगम कर्ण रहेका छन् ।

    यसैगरी सदस्यहरुमा रोशनकुमार महतो, हसिन मियाँ, क्यालेन कार्की, प्रभात झा, रितिका शर्मा, इम्पु सहनी, शिवम गुप्ता, लालबाबु सहनी, पंकज यादव, सुनिल यादव, मुकेश कुमार मुखिया, सन्तोष बैठा, विकेश साह, राजाबाबु कुर्मी, निसे शर्मा, दिपा केसी, सजिला श्रेष्ठ, एसो ढुंगाना लगायतका रहेका छन् ।



    फास्ट न्युज    
  • २०८१ पुष १९, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट