logo

२०८३ कार्तिक १८ मंगलवार

logo
  • २०८३ कार्तिक १८ मंगलवार
  • एनपीएलमा आज खेल नहुने, शनिबार दुई खेल हुँदै

    829Shares
    एनपीएलमा आज खेल नहुने, शनिबार दुई खेल हुँदै

    काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज शुक्रबार कुनै पनि खेल आयोजना हुने छैन। शनिबार भने प्रतियोगिताअन्तर्गत दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ। त्यस्तै, शनिबारकै दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स आमनेसामने हुनेछन्। यी दुई टोलीबीचको खेल साँझ ५ बजे सुरु हुनेछ।



    फास्ट न्युज    
  • २०८३ कार्तिक १४, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट