logo

२०८३ असार ७ आईतवार

logo
  • २०८३ असार ७ आईतवार
  • इंग्ल्यान्डविरूद्ध भारतको जित

    976Shares
    इंग्ल्यान्डविरूद्ध भारतको जित

    काठमाडौं । इंग्ल्यान्डविरूद्धको दोस्रो एकदिवसीय खेलमा भारतले ४ विकेटको जित निकालेको छ।
    जितसँगै तीन खेलको सिरिज भारतले एक खेल अघि नै कब्जा गरेको छ।
    यसअघि पहिलो खेलमा भारत चार विकेट नै विजयी भएको थियो। अब सिरिजको अन्तिम खेल बुधबार अमहदावादमा हुनेछ।
    आइतबार भएको दोस्रो खेलमा भारतले इंग्ल्यान्डले दिएको ३०५ रनको लक्ष्य ३३ बल खेल्न बाँकी छदा ६ विकेट गुमाएर पूरा गरे।
    भारतका लागि कप्तान रोहित शर्माले ११९ रन र शुभमन गिलले ६० रन बनाए।
    त्यसअघि इंग्ल्यान्डले बेन डकेटले ६५ रन र जोए रुटले ६९ रनको मद्दतमा अन्तिम बल खेल्नअघि अलआउट हुने क्रममा ३०४ रन जोड्यो। बलिङमा भारतका रवीन्द्र जडेजाले ३ विकेट लिए।
    सिरिजको अन्तिम खेल बुधबार अमहदावादमा हुने बताइएको छ ।



    फास्ट न्युज    
  • २०८१ माघ २९, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट