logo

२०८२ कार्तिक २३ शनिबार

logo
  • २०८२ कार्तिक २२
  • चितवनविरुद्ध बिराटनगरले ब्याटिङ गर्ने

    832Shares
    चितवनविरुद्ध बिराटनगरले ब्याटिङ गर्ने

    काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रबारको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेको छ ।

    टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको टस जित्दै विराटनगरका कप्तान सन्दीप लामिछाने ब्याटिङ रोजेका हुन् ।

    बिहीबार मात्र विराटनगर पोखरा एभेन्जर्ससँग सुपर ओभरमा पराजित भएको थियो। यो हारले विराटनगरको प्लेअफ सम्भावनालाई कमजोर बनायो। अन्तिम दुई खेल बाँकी रहँदा २ अंक मात्र रहेको बिराटनगरको प्लेअफ सम्भावना आफ्नो फराकिलो जितको लक्ष्यमा रहेको छ।

    विराटनगर किंग्स प्लेइङ ११:
    लोकेश बम, मार्टिन गुप्टिल, शुभाष भन्डारी, स्कट एडवार्ड, निकोलस कीर्टन, बसिर अहमद, क्रिस सोले, दिपक बोहरा, प्रतिश जिसी, सन्दीप लामिछाने (कप्तान) , राजेश मगर

    चितवन राइनोज प्लेइङ ११:
    हसन एइसाकखाइल, बिपिन रावल, दिपक बोहरा, कुशल मल्ल (कप्तान), बसिल हमिद, सोहिल तनभिर, अमर रौटेला,रिजन ढकाल, सन्तोष कार्की, रञ्जीत कुमार



    फास्ट न्युज    
  • २०८१ मंसिर २८, शुक्रबार ०७:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार