logo

२०८२ असार ५ बिहिबार

logo
  • बिहिबार, ५ असार २०८२
  • सरस्वती गौतमको उपन्यास ‘अनामिका’ सार्वजनिक

    712Shares
    सरस्वती गौतमको उपन्यास  ‘अनामिका’  सार्वजनिक

    काठमाडौ। साहित्यकार तथा सञ्चारकर्मी सरस्वती गौतमको उपन्यास सार्वजनिक भएको छ ।

    उपन्यास ‘अनामिका ‘शनिबार एक समारोह विच सार्वजनिक भएको हो ।
    काठमाडौको रत्न पुस्तकालयमा उक्त कृतिको साहित्यकारहरु डा.दामोदर पुडासैनी,घनश्याम परिश्रमी,राधेश्याम लेकाली,गायक नरेन्द्र प्यासी,बममहादुर जिताली लगायतले सार्वजनिक गरेका हुन् ।
    एउटा नारीको जीवन संघर्ष,प्रेम र उसको सपनालाई उपन्यासमा विषयवस्तु बनाइएको बताइएको छ ।
    कृति सार्वजनिकीकरण कार्यक्रम नोवेल साकोस साहित्य संस्था तथा साकोस साहित्य श्रीले आयोजना गरेको हो ।



    फास्ट न्युज    
  • २०८१ भाद्र २, आईतवार ०६:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार