logo

२०८२ माघ ६ मंगलवार

logo
  • २०८२ माघ ६ मंगलवार
  • कांग्रेस पदाधिकारी बैठक बस्दै

    817Shares
    कांग्रेस पदाधिकारी बैठक बस्दै

    काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्नेछ ।

    बैठकमा पार्टी उपसभापति धनराज गुरुङको सहकारी प्रकरणमा नाम जोडिएको र उपसभामुख इन्दिरा रानामाथिको महाअभियोगबारे छलफल हुने बताइएको छ । साथै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ ।



    फास्ट न्युज    
  • २०८१ भाद्र २६, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार