logo

२०८३ बैशाख २ बुधबार

logo
  • २०८३ बैशाख २ बुधबार
  • एमालेको ‘गणतन्त्र उत्सव’ यस्तो देखियो (फोटो फिचर)

    1KShares
    एमालेको ‘गणतन्त्र उत्सव’ यस्तो देखियो (फोटो फिचर)

    काठमाडौं । नेकपा एमालेले काठमाडौंमा ‘गणतन्त्र उत्सव’ मनाएको छ । गणतन्त्र दिवसलाई जनताको खुशी र गौरवको दिनको रूपमा मनाउने निर्णयअनुसार एमालेले बिहीबार देशभर प्रदर्शन गरेको हो ।

    बागबजार, पुतलीसडक, भृकुटीमण्डप, सुन्धारा, टेकुलगायतबाट निस्किएको र्‍याली भृकुटीमण्डपमा जम्मा भएको थियो । सोक्रममा परम्परागत भेषभूषा, सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरियो ।गणतन्त्रको रक्षार्थ र राजावादीको आन्दोलनको जवाफस्वरूप एमालेले प्रदर्शन गरेको हो । सोक्रममा एमाले महासचिव शंकर पोखरेलले छोटो सम्बोधन गरे ।

     



    फास्ट न्युज    
  • २०८२ जेष्ठ १५, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट