logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • श्रम संस्कृति पार्टीले खोटाङबाट खोल्यो खाता, आरेन राई विजयी

    838Shares
    श्रम संस्कृति पार्टीले खोटाङबाट खोल्यो खाता, आरेन राई विजयी

    विराटनगर । श्रम संस्कृति पार्टीले खोटाङबाट खाता खोलेको छ । सो पार्टीका उम्मेदवार आरेन राई विजयी भएका हुन् ।

    उनी सो पार्टीका महासचिव समेत हुन् । प्रतिनिधि सभा निर्वाचन अन्तरगत उनी १६ हजार ६१२ मत ल्याएर विजयी भएका हुन् ।

    उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका देवविक्रम राईले १२ हजार ७१४ मत ल्याएका छन् ।



    फास्ट न्युज    
  • २०८२ फाल्गुन २४, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट