logo

२०८३ असार ११ बिहीबार

logo
  • २०८३ असार ११ बिहीबार
  • माओवादी पदाधिकारी बैठक बस्दै

    1.1KShares
    माओवादी पदाधिकारी बैठक बस्दै

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दैछ।

    आज सोमबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने तय भएको माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भूसालले जानकारी दिइन्।

    बैठकमा विशेषगरी स्थानीय तह उपनिर्वाचनबारे छलफल र निर्णय हुने भएको छ ।

    केन्द्रीय समिति बैठक तथा स्थगित भएको विद्यार्थी सम्मेलन र समसामयिक राजनीतिक परिवेशमा पनि छलफल हुने भूसालले बताइन्।



    फास्ट न्युज    
  • २०८१ मंसिर ३, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट