logo

२०८३ असार ११ बिहीबार

logo
  • २०८३ असार ११ बिहीबार
  • जनकपुरविरुद्ध पहिला ब्याटिङ गर्दै विराटनगर

    937Shares
    जनकपुरविरुद्ध पहिला ब्याटिङ गर्दै विराटनगर

    काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल)मा सोमबारको पहिलो खेलमा विराटनगरले जनकपुरविरुद्ध पहिला ब्याटिङ गर्दैछ ।

    विराटनगर किंग्सविरुद्ध जनकपुर बोल्ट्सले टस जितेर पहिलो बलिङ गर्ने निर्णय गरेको हो ।



    फास्ट न्युज    
  • २०८२ मंसिर ८, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट