logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • रास्वपाद्धारा राज्य व्यवस्था तथा सुशासन समिति सभापति खतिवडाको राजीनामा माग

    1.3KShares
    रास्वपाद्धारा राज्य व्यवस्था तथा सुशासन समिति सभापति खतिवडाको राजीनामा माग

    काठमाडौं।प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको राजीनामा मागेको छ। बुधबार प्रतिनिधि सभा बैठकमा रास्वपा सांसद मनिष झाले कुलिङ पिरियडमा हेरफेरमा सभापति खतिवडाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका हुन्।छानबिन प्रतिवेदनले व्यक्तिको नाम नलेखेको भनेर उन्मुक्ति नपाइने उनले बताए।

    ‘पदको नाम लेखिएको छ। जिम्मवारीको नाम लेखिएको छ। नालायकीपनको नाम लेखिएको छ। हामी राजीनामा माग गर्दछौं ।’उनले भने।
    ‘यस्तै विषय आउँदा हामीलाई नैतिकताको प्रश्न सोधिन्थ्यो अब उहाँलाई नैतिक प्रश्न, यो नालायकीपनको जबाफ कसले दिने ? यसको जिम्मेवारीपनको जबाफ कसले दिने?’ सांसद झाले भने।



    फास्ट न्युज    
  • २०८२ श्रावण २१, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट