logo

२०८३ जेष्ठ १६ शनिबार

logo
  • २०८३ जेष्ठ १६ शनिबार
  • ‘उत्कृष्ट ढुकुर जोडी’ को दाबी गर्दै ४८ दम्पतिले दिए निवेदन

    1.1KShares
    ‘उत्कृष्ट ढुकुर जोडी’ को दाबी गर्दै ४८ दम्पतिले दिए निवेदन

    विराटचोक । मोरङको सुन्दरहरैँचा नगरपालिकामा ‘उत्कृष्ट ढुकुर जोडी’ बन्न ४८ जोडीले निवेदन दिएका छन् । पारिवारिक सद्‌भाव र एकताको जीवन्त उदाहरण खोज्ने उद्देश्य लिएर गत जेठ ७ गते नगरपालिकाले ‘उत्कृष्ट ढुकुर जोडी’को खोजीका लागि आवेदन माग गरेको थियो ।

    त्यसपछि ४८ जोडीको निवेदन परेको न्यायिक समितिका उजुरी प्रशासक निरज न्यौपानेले बताए । निवेदन दिनका लागि नगरपालिकाले सर्त नै राखेको थियो । नगरपालिकाले वडामै निवेदन सकिनेगरी सूचना निकालेको थियो ।



    फास्ट न्युज    
  • २०८२ असार ४, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट