logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • निजी मेडिकल कलेजका आवासीय चिकित्सक आन्दोलित

    988Shares
    निजी मेडिकल कलेजका आवासीय चिकित्सक आन्दोलित

    काठमाडौं । विभिन्न १७ निजी मेडिकल कलेजका आवासीय चिकित्सक आन्दोलित भएका छन्। आवासीय चिकित्कसहरुमाथिको श्रम शोषण बन्द गर्नुपर्नेसहितका माग राखी आइतबार उनीहरुले काठमाडौँको माइतीघर मण्डलामा धर्ना दिएका हुन्।

    उनीहरुले ‘आवासीय चिकित्कसहरुमाथिको श्रम शोषण बन्द गर’, ‘आयोगको निर्णय नमान्ने मेडिकल कलेजको बिमा कार्यक्रम रद्ध गर’, ‘पूर्वप्रकाशित पीजी सिटसहित म्याचिङ गर’, ‘स्वास्थ्य–शिक्षामाथिको चरम व्यापारीकरण नियन्त्रण गर’ लगायतका नारा लेखिएका पम्पलेटसहित धर्ना दिएका हुन्। कलेजले आफूहरुको श्रमशोषण गरेको उनीहरुको आरोप छ।



    फास्ट न्युज    
  • २०८१ चैत्र २४, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट