logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • २ सय ५४ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

    1KShares
    २ सय ५४ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

    नवलपुर, माघ ९ गते । सशस्त्र प्रहरीले २ सय ५४ किलो गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । नवलपुरको गैडाकोट नगरपालिका १० पितौजीमा नेपालबाट भारत जाँदै गरेको जे एच ०२ यु ७०५० नम्बरको भारतीय ट्रकमा लुकाइ छिपाई ल्याएको २० प्याकेट ९२५४ केजि (५४ ग्राम) गाँजा मंगलबार बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गुल्म पितौजीले जनाएको छ ।

    भारतको उत्तर प्रदेश जिल्ला अलिगण बिजयगण गाँउ बस्ने बर्ष ४० को पुष्कल यादवलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । बरामद गाँजा र ट्रक, ट्रक चालकलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय नवलपुरमा राखिएको छ ।



    फास्ट न्युज    
  • २०८१ माघ ९, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट