logo

२०८३ भाद्र १८ बिहीबार

logo
  • २०८३ भाद्र १८ बिहीबार
  • सुन तोलामा ८ हजार ८ सय रुपैयाँले घट्यो, चाँदीको मूल्य पनि ओरालो

    784Shares
    सुन तोलामा ८ हजार ८ सय रुपैयाँले घट्यो, चाँदीको मूल्य पनि ओरालो

    काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ८ हजार ८ सय रुपैयाँले घटेर २ लाख ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला ३ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

    यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला १८५ रुपैयाँले घटेको छ। महासङ्घका अनुसार आज चाँदी प्रतितोला ४ हजार ५ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।



    फास्ट न्युज    
  • २०८३ भाद्र १७, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट