logo

२०८३ बैशाख ५ शनिबार

logo
  • २०८३ बैशाख ५ शनिबार
  • अवतरण हुनै लाग्दा टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’

    901Shares
    अवतरण हुनै लाग्दा टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’

    काठमाडौं । स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ ।

    फ्लाइट राडरका अनुसार बिहान ६ः१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो ।

    ‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले जनाएको छ । एक एयर ट्राफिक कन्ट्रोलर ९एटीससी०का अनुसार अनस्टेबल एप्रोच’ भएपछि विमानले ओभरसुट गरेको हो ।

     



    फास्ट न्युज    
  • २०८१ श्रावण २४, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट