logo

२०८१ माघ २७ आइतबार

logo
  • आइतबार, २७ माघ २०८१
  • आईसीसी युु -१९ महिला टी-२०विश्वकप आजदेखि ,नेपाल बंगलादेशसँग खेल्दै

    आईसीसी युु -१९ महिला टी-२०विश्वकप आजदेखि ,नेपाल बंगलादेशसँग खेल्दै

    767
    SHARES
    आईसीसी युु -१९ महिला टी-२०विश्वकप आजदेखि ,नेपाल बंगलादेशसँग खेल्दै

    काठमाडौं । आईसीसी यू-१९ महिला टी-२० विश्‍वकप २०२५ को दोस्रो संस्करण शनिबारदेखि मलेसियामा सुरू हुँदै छ । प्रतियोगिताको पहिलो दिन ६ खेल हुँदैछन् । नेपालले पनि आफ्नो पहिलो खेल खेल्ने छ ।



    यस विश्‍वकपमा पहिलोपटक सहभागी हुन लागेको नेपालको महिला टोलीले बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरूवात गर्ने छ ।
    शनिबार दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि खेल सुरू हुनेछ ।

    नेपालको कप्तानमा पुजा महतो तथा बंगलादेशको कप्तानमा सुमैया अक्तर छन् ।


    फास्ट न्युज
  • शनिबार, ५ माघ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट