logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • मिलान्था र थाकेरको साझेदारीमा विराटनगरविरुद्ध जनकपुरले सहज जित हात पार्यो

    919Shares
    मिलान्था र थाकेरको साझेदारीमा विराटनगरविरुद्ध जनकपुरले सहज जित हात पार्यो

    काठमाडौं । लहिरु मिलान्था र हर्ष थाकेरको शतकीय साझेदारीप्रेरित जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा विराटनगर किंग्सविरुद्ध आठ विकेटको सहज जित निकालेको छ ।

    शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले प्रस्तुत गरेको १२८ रनको मध्यम लक्ष्य जनकपुरले १५.३ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।

    १५.३ ओभरमा १२७–२ को स्थिति हुँदा थाकेरले चौका प्रहार गर्दै जनकपुरलाई जिताएका हुन् ।



    फास्ट न्युज    
  • २०८१ मंसिर १५, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट