logo

२०८३ भाद्र ३ बुधबार

logo
  • २०८३ भाद्र ३ बुधबार
  • ७१ वर्षिय हजुर आमाको हत्या गरे नातीले

    961Shares
    ७१ वर्षिय हजुर आमाको हत्या गरे नातीले

    रोल्पा । रोल्पामा ७१ वर्षिय वृद्धाको हत्या भएको प्रहरीले जनाएको छ । रोल्पाको थवाङ गाउँपालिकामा बन्दुकको कुन्दाले हानेर ७१ वर्षीय वृद्धाको हत्या भएको प्रहरीले जनाएको छ । थवाङ गाउँपालिका २ जाजरकोट टोलकी ७१ वर्षीया सारू रोकाको सोमबार मध्यराति हत्या भएको हो ।उनको हत्या गरेको आरोपमा उनका नाति ३५ वर्षीय रामकुमार रोकालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी भरत लामाले बताउनु भयो ।

    रोकाले बन्दुकको कुन्दाले वृद्धाको टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ ।



    फास्ट न्युज    
  • २०८१ भाद्र २५, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट