काठमाडौं । आज नेकपा एमालेले सचिवालय आज बैठक बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो साढे १२ बजे सचिवालय बैठक बस्न लागेको हो ।
बैठकमा राष्ट्रिय राजनीतिलगायतबारे छलफल हुनेछ ।
आसन्न पुष २१ र २२ गते तोकिएको केन्द्रीय कमिटीको बैठकको सन्दर्भमा बैठक बस्न लागिएको हो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया