logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • नेपाल प्रहरीका ४१ जना एसपीको सरुवा (सूचीसहित)

    1KShares
    नेपाल प्रहरीका ४१ जना एसपीको सरुवा (सूचीसहित)

    काठमाडौं । सरकारले केही प्रहरी उपरीक्षकहरुको सरुवा गरेको छ । नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको हो ।

    ४१ जना एसपीको सरुवा प्रहरी महानिरीक्षकको असोज ७ गतेको निर्णयानुसार गरिएको बुझिएको छ । असोज महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी प्रहरी प्रधान कार्यालयले सरुवा गरेको हो ।

     



    फास्ट न्युज    
  • २०८१ आश्विन ८, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट