logo

२०८२ माघ ११ आईतवार

logo
  • २०८२ माघ ११ आईतवार
  • प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    856Shares
    प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। आजको बैठकमा समितिको प्रतिवेदन पेस गर्ने र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

    यसको साथै, माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको “शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको नेपाल विश्वविद्यालय विधेयक, २०८० माथी छलफल गरियोस्”भनीप्रस्तावप्रस्तुतगर्नेर“नेपालविश्वविद्यालयविधेयक, २०८१ लाई पारित गरियोस्”भनीप्रस्तावप्रस्तुतगर्ने कार्यसूची रहेको छ ।



    फास्ट न्युज    
  • २०८१ भाद्र २४, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट