logo

२०८२ माघ ६ मंगलवार

logo
  • २०८२ माघ ६ मंगलवार
  • सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प

    847Shares
    सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प

    काठमाडौं । सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्र भएर भूकम्प गएको छ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ६ बजेर ११ मिनेट जाँदा सिन्धुपाल्चोक जिल्लाको शिखरपुर आसपास केन्द्र भएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको हो।

    यसअघि यही भदौ १५ गते मनाङको थोचे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको थियो।



    फास्ट न्युज    
  • २०८१ भाद्र १८, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार