logo

२०८२ माघ २५ आईतवार

logo
  • २०८२ माघ २५ आईतवार
  • एक प्रहरी उच्च अधिकृतद्वारा सर्वोच्चमा रिट, दर्जागत उमेरहदका कारण गरिएको अवकाश रोक्न माग

    880Shares
    एक प्रहरी उच्च अधिकृतद्वारा सर्वोच्चमा रिट, दर्जागत उमेरहदका कारण गरिएको अवकाश रोक्न माग

    काठमाडौँ । सर्वोच्च अदालतमा नेपाल प्रहरीका उच्च अधिकृतले दर्जागत उमेरहदका कारण गरिएको अवकाश रोक्न आदेशको माग गर्दै रिट निवेदन दायर गरेका छन् ।

    नेपाल प्रहरीका एआईजी श्याम ज्ञवालीसहित पाँचजना उच्च अधिकृतले उमेरहदका कारण गरिएको अवसका रोक्न आज रिट निवेदन दायर गरेको र उक्त रिटमाथि बिहीबार सुनुवाइ हुने सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिनुभयो ।

    प्रहरी नियमावली–२०७१ अनुसार इन्स्पेक्टर ५२ वर्ष र डीआईजी तथा एआईजी ५६ वर्ष उमेर पूरा भएमा अवकाशमा हुने व्यवस्था रहेको छ । अदालतमा विचारधीन मुद्दाहरू रहेको हुँदा दर्जागत उमेरहका कारण गरिएको अवकाश रोक्न रिट निवेदनमा माग गरिएको छ ।



    फास्ट न्युज    
  • २०८१ भाद्र १२, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट