logo

२०८२ मंसिर २८ आईतवार

logo
  • २०८२ मंसिर २८ आईतवार
  • तेस्रो टी–२० क्रिकेट: नेपाल र वेस्ट इन्डिजको तेस्रो खेल आज

    916Shares
    तेस्रो टी–२० क्रिकेट: नेपाल र वेस्ट इन्डिजको तेस्रो खेल आज

    काठमाण्डौ । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो टि–२० क्रिकेट आज हुँदैछ । यो खेल दिउँसो सवा १२ बजे कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ । पाँच खेलको टि–२० श्रृङ्खला एकरएक को बराबरीमा छ ।

    नेपालले पहिलो खेल ४ विकेटले जितेको थियो भने दोस्रो खेलमा १० रनले पराजित भएको थियो । श्रृङ्खलाको चौथो खेल भोलि बिहीवार र पाँचौँ तथा अन्तिम खेल शनिवार हुनेछ । वेस्ट इन्डिजको टोली पहिलो पटक नेपाल भ्रमणमा आएको हो ।



    फास्ट न्युज    
  • २०८१ बैशाख १९, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार