logo

२०८३ बैशाख ७ सोमबार

logo
  • २०८३ बैशाख ७ सोमबार
  • पहिलो पटक रुसद्वारा युक्रेनको सरकारी भवनलाई लक्षित गर्दै हवाई आक्रमण

    907Shares
    पहिलो पटक रुसद्वारा युक्रेनको सरकारी भवनलाई लक्षित गर्दै हवाई आक्रमण

    किएभ । रुसले पहिलो पटक युक्रेनको सरकारी भवनलाई लक्षित गरी हवाई आक्रमण गरेको छ ।

    आइतबार राति ८०० भन्दा बढी ड्रोनहरू तैनाथ गर्दै पहिलो पटक कीभको सरकारी भवनमा प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । जुन अहिलेसम्मकै ठूलो आक्रमण भनिएको छ ।

    राजधानीका धेरै आवासीय भवनहरूमा ड्रोन हमलामा ४ जना मारिएको बताइएको छ । मारिनेमा एक शिशु पनि रहेको बताइएको छ । राजधानीमा ११ घण्टासम्म हवाई आक्रमणको साइरन बजिरहेको थियो।



    फास्ट न्युज    
  • २०८२ भाद्र २३, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट