logo

२०८३ जेष्ठ १२ मंगलवार

logo
  • २०८३ जेष्ठ १२ मंगलवार
  • गुन्डा नाइके राजेन्द्रबहादुर गोर्खाली पक्राउ

    1.1KShares
    गुन्डा नाइके राजेन्द्रबहादुर गोर्खाली पक्राउ

    काठमाडौं । गुन्डा नाइकेको रूपमा चर्चित राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली)लाई प्रहरीले पक्राउ गरेको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले उनलाई बैंकिङ कसुरको अभियोगमा पक्राउ गरेको बु।बुझिएको छ ।

    गोर्खाली यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार सिफारिसमा परेका थिए। तर, अन्ततः पार्टीको टिकट भने उनलाई दिइएको थिएन।



    फास्ट न्युज    
  • २०८२ भाद्र १, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट