logo

२०८३ कार्तिक १८ मंगलवार

logo
  • २०८३ कार्तिक १८ मंगलवार
  • चितवनले कर्णाली याक्सलाई दियो एक सय ३१ रनको लक्ष्य

    1.3KShares
    चितवनले कर्णाली याक्सलाई दियो एक सय ३१ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा शुक्रबारको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई एक सय ३१ रनको लक्ष्य दिएको छ।

    चितवनले रवि बोपाराको अर्धशतको मद्धतले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३० रन बनायो।

    त्यस्तै कप्तान कुशल मल्लले २३ र विपिन रावल ११ रन बनाए।

    कर्णालीका विपिन शर्माले तीन विकेट लिए जिसान मक्सुदले दुई विकेट तथा नन्दन यादव र सोमपाल कामीले समान एक–एक विकेट लिए।



    फास्ट न्युज    
  • २०८१ मंसिर २१, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट