logo

२०८२ फाल्गुन २९ शुक्रबार

logo
  • २०८२ फाल्गुन २९ शुक्रबार
  • एकनारायण अर्याल सरकारका मुख्यसचिव नियुक्त

    946Shares
    एकनारायण अर्याल सरकारका मुख्यसचिव नियुक्त

    काठमाडौं । सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयका सचिव अर्याललाई मुख्यसचिव नियुक्त गरेको हो ।

    मुख्यसचिव लीलादेवी गडतौला शुक्रबारदेखि उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेसँगै नयाँ मुख्यसचिवमा अर्याल नियुक्त भएका हुन् ।



    फास्ट न्युज    
  • २०८१ भाद्र १३, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट