logo

२०८३ जेष्ठ २६ मंगलवार

logo
  • २०८३ जेष्ठ २६ मंगलवार
  • पहिरोले बेनी जोमसोम सडकखण्ड अबरुद्ध

    1.1KShares
    पहिरोले बेनी जोमसोम सडकखण्ड अबरुद्ध

    बेनी। बेनी–जोमसोम सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ ।म्याग्दीस्थित उक्त सडकखण्ड अवरुद्ध भएको हो ।

    आज बिहान ५ बजे अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरस्थित बेनी–जोमसोम सडकखण्डमा सडक माथिबाट लेदो माटोसहितको पहिरो खसेको थियो । पहिरोले सडकमा पूर्णरूपमा अवरोध हुँदा उक्त सडकखण्ड हुँदै गुड्ने सवारीसाधन प्रभावित भएका छन् ।



    फास्ट न्युज    
  • २०८२ श्रावण १५, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट