logo

२०८२ माघ ६ मंगलवार

logo
  • २०८२ माघ ६ मंगलवार
  • सुनचाँदीको मूल्य घट्यो

    883Shares
    सुनचाँदीको मूल्य घट्यो

    काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ९ सय रुपैयाँले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) छापावाल सुनको मूल्य ९ सय रुपैयाँले घटेर तोलामा  १ लाख ५१ हजार ४ सय रूपैयाँ कायम भएको हो ।

    अघिल्लो दिन १ लाख ५१ हजार ९ सयमा कारोबार भएको थियो । बुधबार भने सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ५३ हजार रुपैयाँ पुगेको थियो । त्यसयता भाउ केही घटेको हो ।

    चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८३० मा कारोबार भएको चाँदी यस दिन १८१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८१ भाद्र ७, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार