logo

२०८२ जेष्ठ ३ शुक्रबार

logo
  • शुक्रबार, ३ जेष्ठ २०८२
  • ११ सय घट्यो सुनको मूल्य

    ११ सय घट्यो सुनको मूल्य

    715
    SHARES
    ११ सय घट्यो सुनको मूल्य

    काठमाडौं- सुनको मूल्य बिहीबार तोलामा एक हजार एक सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन बुधबार प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएकाेमा बिहीबारका लागि एक लाख ५१ हजार नौ सय रुपैयाँ निर्धारण भएको छ ।



    बुधबार तोलामा १ हजार ८ सय ३५ रूपैयाँमा कारोवार भएको चाँदी आज ५ रूपैयाँले घटेर १ हजार ८ सय ३० रूपैयाँमा कारोवार भैइरहेको छ ।


    फास्ट न्युज
  • बिहिबार, ६ भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट