logo

२०८३ कार्तिक ७ शुक्रबार

logo
  • २०८३ कार्तिक ७ शुक्रबार
  • सुनको मूल्य तोलामा १ हजार २ सयले घट्यो, चाँदी पनि सस्तियो

    970Shares
    सुनको मूल्य तोलामा १ हजार २ सयले घट्यो, चाँदी पनि सस्तियो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले घटेर ३ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर ४ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।



    फास्ट न्युज    
  • २०८३ श्रावण २७, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट