logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • हास्य कलाकार सुलेमान शंकर ईकु पक्राउ

    हास्य कलाकार सुलेमान शंकर ईकु पक्राउ

    468
    SHARES
    हास्य कलाकार सुलेमान शंकर ईकु पक्राउ

    काठमाडौं । हास्य कलाकार सुलेमान शंकर ईकु भनिने सूर्यमान शंकर पक्राउ परेका छन् । कलाकार भिषामा युरोप पठाउने भन्दै लाखौँ रकम असुल गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।



    उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी को टोलीले मंगलबार पक्राउ गरेको हो । ब्युरोका एसपी होविन्द्र बोगटीका अनुसार सूर्यमानले नेपाली सांस्कृतिक कार्यक्रमहरुमा आवश्यक पर्ने कलाकारको रुपमा कलाकार भिषामा क्यानडा, अष्ट्रेलिया तथा युरोपेली देशहरुमा लैजाने भनी लाखौँ रुपैयाँ असुल गरेको खुलेको छ ।उनको ग्लोबल आईएमआई बैंकमा रहेको खातामा प्रतिव्यक्ति १५ देखि २० लाख रुपैयाँ जम्मासमेत भएको खुलेको छ । ईकुलाई काठमाडौं बूढानीलकण्ठ हात्तीगौडाबाट पक्राउ गरेको हो ।


    फास्ट न्युज
  • बुधबार, २६ भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट