logo

२०८३ भाद्र २८ आईतवार

logo
  • २०८३ भाद्र २८ आईतवार
  • अविरल वर्षाका कारण देशभरका जनजीवन प्रभावित, उद्धार कार्यमा ढिलाई भएको जनगुनासो (फोटो फिचर)

    1.1KShares
    अविरल वर्षाका कारण देशभरका जनजीवन प्रभावित, उद्धार कार्यमा ढिलाई भएको जनगुनासो   (फोटो फिचर)

    अविरल वर्षाका कारण देशभरका जनजीवन प्रभावित । बिहिबार रातिदेखि लगातार परेको वर्षाले गर्दा धेरै ठाउँमा बाढि पहिरो तथा सडक अवरुद्ध हुँदा नागरिकको दैनिकिमा प्रभाव परेको छ । वर्षाले धेरै धनजनको क्षती पुर्‍याएको छ भने लगातार परिरहेको पानीले उद्धार कार्यलाई समेत प्रभाव पारेको देखिन्छ । उपत्यका लगायतका नदी तटिय क्षेत्रमा उच्च जोखिम थप बढ्दै जाने शंकेत । उद्धार कार्यमा सरकारको कमजोरी रहेको जनगुनासो ‍।

     

     

     

     

     

     



    फास्ट न्युज    
  • २०८१ आश्विन १२, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट